Section 45
आदेश जारी गर्न सक्ने
(१) आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका तथा कार्यविधिको कार्यान्वयनको लागि आवश्यकता अनुसार आदेश जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जारी गरेको आदेशको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।